। चोभारको आदीनाथ मन्दिर परिसरमा दियो बाल्दै एक श्रद्धालु। मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना मेला लाग्ने गर्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। बारपाकका वृद्धहरुसँग भोट माग्दै गोरखा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र गोरखा–२ (ख) मा प्रदेशसभाका उम्मेद्वार नेपाली कांग्रेसका नेता प्रकाश
। काठमाडौको बसन्तपुरस्थित परेवालाई चारो दिँदै एक बालिका। तस्बिर: नारायण महर्जन/सेतोपाटी