। राजधानीको खरिबोटमा ३७ वर्षिय बुद्ध लामाले मेसिनको प्रयोग गरी फलाम काट्दै। महिनाको २५ हजार कमाउने उनी विगत ९ वर्षदेखि सो काम गर्दै अाएका छन्। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। भूकम्पले क्षतिग्रस्त भएपछि अनुदान रकमको सहयोगमा पुनर्निर्माण गरिएको नुवाकोटको मनकामनास्थित पुरानोगाँउ । तस्बिर: रासस
। पुलिस रिपोर्ट बनाउनको लागि महानगरीय प्रहरी कार्यालय रानी पोखरीमा लाइन बस्दै युवायुवतीहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। नेपालमा प्रशस्त स्याउ उत्पादन हुने मुस्ताङको मार्फा गाउँ । तस्बिर: रासस