। छठ पर्वको अन्तिम दिनमा उदाउँदो सूर्यलाई अर्घ दिन एक व्रतालु बागमती किनार बसेर सूर्यको प्रतिक्षा गर्दै। काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लाहरूमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ द
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीय गाउँ घोरेपानीबाट देखिएको धौलागिरी हिमाल । तस्बिर: कमल खत्री/रासस
। काठमाडौंको बसन्तपुर दरबार स्क्वायर परिसरमा ग्राहकलाई कुरेर बस्दै एक रिक्सा चालक। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। छठ पर्वको अन्तिम दिनमा बागमती किनार बसेर पट्का पड्काउँदै एक बालिका। तस्बिर: नारायण महर्जन/सेतोपाटी