। ७२ औं संयुक्त राष्ट्रसंघ दिवसको उपलक्ष्यमा ललितपुरको पाटनमा निर्माण गरिएको ज्यापु संग्रहालयको उद्घाटनपछि धागोको लुगा बुन्दै नेवार समुदायका महिला । तस्बिर: नारायण महर्जन/सेतोपाटी
। मंगलबार ७२ औं संयुक्त राष्ट्रसंघ दिवसको उपलक्ष्यमा ललितपुरको पाटनमा निर्माण गरिएको ज्यापु संग्रहालयको उद्घाटन समारोहपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्बिर खिचाउँदै स्थानीय नेवार
। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिलबाट सूर्योदयमा देखिएको हिमशृङ्खला । तस्बिर: रासस