। आइतबारबाट सवारी प्रवेश निषेध गरिएको ठमेल क्षेत्र। काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा, स्थानीयवासी र पर्यटन व्यवसायीको आपसी समझदारीमा ठमेल क्षेत्रलाई व्यवस्थित पैदलमार्ग बनाउने गरी सवारीमु
। आइतबारबाट ठमेलमा सवारी प्रवेश निषेध गरिएको सूचना बोर्ड राख्दै ट्राफिक प्रहरी। काठमाडौं महानगरपालिका, ट्राफिक महाशाखा, स्थानीयवासी र पर्यटन व्यवसायीको आपसी समझदारीमा ठमेल क्षेत्रलाई व्यवस्थित
। आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि वीरगञ्जको लक्ष्मण वामास्थित नारायणी रंगशालामा महिला म्यादी प्रहरी छनोट गरिँदै । तस्बिर- विजयकुमार महतो, पर्सा, रासस
। पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्न बाजुरास्थित निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै संयुक्त बामगठबन्धनको ज
। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा म्यादी प्रहरी छनोट गरिँदै । तस्बिर- केदार मगर, खोटाङ, रासस