। राजधानीको असन बजारमा तिहारको लागि उपभोग्य सामान किन्दै महिला। तस्बिर:अनिश रेग्मी /सेतोपाटी । सिन्धुली झाँगाझोली रातमाटास्थित प्रगतिशील माविको अस्थायी भवन । अहिलेसम्म पनि विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा टहरोमा विद्यार्थी पढ्न बाध्य छन् । तस्बिर- पूर्णप्रसाद मिश्र, रासस । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर पूजा गरिँदै । तस्बिर- प्रदीपराज वन्त, रासस