। भक्तपुरको पोटरी स्क्वायरमा तिहारको लागि माटोको पाला बनाउँदै स्थानीय बासिन्दा। अन्य समयमा भन्दा तिहारमा पाला धेरै बिक्ने गर्दछ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। राजधानीको वसन्तपुरमा शुक्रबार माला उन्दै व्यापारी। तिहार नजिकिएसँगै उपत्यकामा फुलको व्यापार बढ्न थालेको छ। तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। भक्तपुरको पाँचतले मन्दिरमा पुजा गरेर फर्किदै एक महिला। तस्बिर: नारायण महर्जन/सेतोपाटी
। ललितपुरको बुंगमतिमा शुक्रबार धान निफन्दै स्थानीय किसानहरू। दशैं सकिएसँगै काठमाडौं उपत्यकाका किसानहरूलाई धान भित्र्याउने चटारो छ । तस्बिर:अनिश रेग्मी/सेतोपाटी
। म्याग्दीको मालीका गाउँपालिका - १ मा रहेको निस्कोट बराह ताल र पृष्ठभुमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर: रासस