आजका तस्बिरहरू- असाेज २५
आजका तस्बिरहरू- असाेज २५
 बुधबार कीर्तिपुरको चोभारबाट देखिएको तोरी बारीको एक दृश्य। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिरहरू- असाेज २५
 बुधबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्त पार्टीका अध्यक्ष गणेश साह पार्टी एकता घोषणासम्बन्धी पत्रमा हस्ताक्षरपछि हात मिलाउँदै।त
आजका तस्बिरहरू- असाेज २५
 ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा बुधबार पुनर्निर्माणका क्रममा निस्किएको माटो फाल्नका लागि गाडीमा राख्दै एक मजदूर। २०७२ सालको महाभूकम्पले उपत्यकामा क्षति पुर्‍याएको संरचनाहरूको पुनर्निर्म
आजका तस्बिरहरू- असाेज २५
 तिलिचो तालतर्फ जाने छोटो पदमार्ग: ठिनी जोमसोमबाट मनाङको तिलिचो तालतर्फ जाने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बनाएको छोटो पदमार्ग। तस्बिर: रासस
आजका तस्बिरहरू- असाेज २५
 नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ चोभारको अादिनाथ मन्दिर परिसरमा दियो बाल्नका लागि दियो लिँदै। मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना मेला लाग्ने
प्रतिक्रिया दिनुहोस्