। कीर्तिपुरस्थित बाघ भैरव मन्दिर परिसरमा दियो बाल्दै एक महिला। तस्बिर: नारायण महर्जन/सेतोपाटी । भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाडाकुडा बनाउँदै स्थानीय बासिन्दा। तस्बिर: नारायण महर्जन/सेतोपाटी । गर्मी छल्न कीर्तिपुरको एक पोखरीमा पौडी खेल्दै बालकहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी । चितवनको कुमरोज वनमा बाघले मान्छेलाई आक्रमण गरेपछि बाघको आनीबानी पत्ता लगाउन राखिएको अत्यधुनिक क्यामरा। तस्बिर: नारायण ढुंगाना/रासस