लुम्बिनी बिकास बैंकले ग्रामिण सुनसरी जिल्लाको हरिनगरामा आफनो शाखा संचालनमा ल्याएको छ।
बैंकको यो ५१ औं शाखा कार्यालय स्थापना गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरे।
उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ लगायतका सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।