चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले ६४ मेगापिक्सल क्यामेरासहितको स्मार्टफोन ल्याउने भइको छ। उक्त फोन सार्वजनिक गर्ने मिति पनि निश्चित भएको विभिन्न सञ्चारमाध्यमका समाचारमा उल्लेख छ।
यो फोन चिनियाँ बजारमा अगष्ट १५ मा सार्वजनिक हुने भएको छ। अगष्ट ८ मै भारतमा सार्वजनिक हुने छ। नाम सार्वजनिक नभएको यो फोन क्यामेराफोन हुने कम्पनीले जानकारी दिएको छ।