सरकारले प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने भएको छ। पहिले दिवसको रुपमा आज मनाउन लागिएको श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा नारायण रेग्मीले जानकारी दिए।
नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना शुरु गरेर यो दिवसको प्रधानमन्त्री केपि शर्माले उक्त दिवस उद्घाटन गर्ने छन्।
सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्मबमोजिम औषधिउपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा समेटिएका रेग्मीले जानकारी दिए।
याे दिवसमामा अायाेजित कार्यक्रममा श्रमिक, राेजगारदाता र सरकारी प्रतिनिधले अपनत्व अनुभव गर्ने रेग्मीकाे भनाइ छ।