मंगलबार सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको बाचन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।
नीति तथा कार्यक्रमले रेलमार्ग, जलमार्ग, रोजगार कार्यक्रम, व्यवस्थित भूमी प्रयोग, स्मार्ट शहर, युवा केन्द्रीत विभिन्न कार्यक्रम लगायतलाई प्राथमिकतामा राखेको छ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः