सरकारले जलवायु परिवर्तन हिमाल र मानवजातिको भविष्य विषयमा अन्तर्राष्ट्रिय संवाद गर्ने भएको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्कयक्रम प्रस्तुत गर्दै यो विषय उल्लेख गरेका हुन्।
यस्ता छन् सम्मेलनका मुख्य चार उद्देश्य:
जलवायु संकटबाट अल्पविकसित मुलक तथा हिमाली देशमा उत्पन्न संकटबारे विश्वको ध्यानकर्षण गर्न
जलवायु संवेदनशिलता जोगाउन
सरोकारवाला देशको सञ्जाल निर्माण गर्न
जलवायु वित्तको नतिजामुखी परिचलान गर्न