व्यापार तथा लगानी प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र मलेसियाको चेम्बर अफ कमर्सबीच सम्झौता भएको छ।
तेस्रो लगानी सम्मेलनका अवसरमा आइतबार सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा मलेसियाको चेम्बर अफ कमर्सका अध्यक्ष टान श्री डाटो र नेपाल उद्योग वाणिज्य महासंघ
एफएनसिसिआईका अध्यक्ष चन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन्।