काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरू भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले लगानी सम्मेलन सुरू गरेका हुन्।
सम्मेलनमा लगानीकर्ताहरूको स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य भएको बताए।
लगानी सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन्।
सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ।
तस्बिरहरू: