कांग्रेस सांसद विनोद चौधरीले स्रोतसाधन कम भएका बेलामा आएको बजेटले प्रणालीगत र व्यवस्थापकीय परिवर्तन ल्याउने प्रयास गरेको प्रतिक्रिया दिएका छन्।
'यो स्वागतयोग्य कुरा हो। यसले सार्थकता पाओस्,' उनले भने।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ।
हेर्नुहोस् चौधरीका भनाइ भिडिओमाः