सरकारले उत्पादनको ३० प्रतिशत निर्यात उत्पादन गर्न सक्ने उद्योग विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन गर्न पाइने बताएको छ।
संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादनको ३० प्रतिशत निर्यात उत्पादन गर्न सक्ने उद्योग विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालन गर्न पाइने बताएको हो।
यसअघि सेजमा सञ्चालन हुने उद्योगले उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने बताएका थियो।