मारुती सिमेन्टका निर्माणकर्मीले ५ लाख रुपैयाँ बराबर दुर्घटना बीमा तथा औषधोपचार खर्च योजना पाउने भएका छन्।
मारुतीले आयोजना गरेमाको एक भेटघाट कार्यक्रममा यस्तो घोषणा गरिएको सिमेन्टले जनाएको छ। मारुती सिमेन्टका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले बीमा योजना वितरण गरेका थिए।
मेन्ट धेरै भन्दा धेरै अनुभवी इन्जिनियरहरुको पहिलो रोजाइमा रही नेपालको नम्बर १ सिमेन्ट बन्न सफल भएको छ ।कार्यक्रममा बिभिन्न कलाकारले सांस्कृतिक तथा मनोरन्जनात्मक साथै हास्यव्यंग्य प्रस्तुति देखाइएको थियो।