काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले जेन–जीलाई घर फर्किन अपिल गरेका छन्।
मंगलबार अपराह्न फेसबुकमा लेख्दै उनले अब घर फर्किन अनुरोध गरेका हुन्।
‘प्लीज जेन–जी, देश तपाईंहरूकै हातमा छ। तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाई हाम्रो नै हुने हो। अब घर फर्कनुहोला,’ उनले लेखेका छन्।