मंगलम प्रालिले सिपिभिसी प्लस पाईप बजारमा ल्याएको छ। हायात रिजेन्सी होटेलमा एक समारोह मार्फत पाईप सार्वजनिक गरिएको हो।
यो पाइप आइएसआइ प्रमाणित रहेको कम्पनीले जनाएको छ। आइएसओ ९००१ २००० द्वारा प्रमाणित रहेको तथा तातो चिसो पानी दुवैका लागि यो उपयुक्त रहेको बताइएको छ।
दरिलो तथा नबाङ्गिने कच्चा पदार्थ प्रयोग गरी उत्पादित यस सिपिभिसि प्लसपाईपलाई क्लोरिन पानीले कुनै पनि असर नपुर्याउने, आगो र खिया प्रतिरोधक रहेको कम्पनीको दावी छ।