इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फागुन १५ गतेदेखि नेपालभर फ्रि एसी सेवा सुरू गरेको छ।
यो क्याम्पमार्फत् घरमा रहेको कुनै पनि ब्राण्डको एसी निःशुल्क सर्भिसिङ गराउन सकिन्छ।
साट्न पनि सकिने सिजीले जनाएको छ। कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सिजी ब्राण्डको एसी साट्न सकिने कम्पनीको भनाई छ।
साट्दा पुरानो एसीको उचित मूल्यांकन गर्ने कम्पनीको दाबी छ।
कम्पनीले घरमै गएर निःशुल्क जडानसमेत गरिदिने उल्लेख छ।
सिजीका कुनै पनि एसी खरिद गर्नुपरे २० प्रतिशतसम्म छुट हुनेछ। जसमा पाँच वर्षको वारेन्टी हुनेछ। एसीको स्पेयर पार्ट्समा ५० प्रतिशतसम्म छुट दिने उल्लेख छ।
यस् सुविधाका लागि ९८०३६२१९२४ अथवा ९८६४४७५५६९ मा फोन गर्न सकिन्छ।
साथै [email protected] मा इमेल गरी रजिष्ट्रेशन गर्नु पर्नेछ।