सिद्धार्थ बैंकले गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा बिहीवार एक विशेष समारोहका बीच आफ्ना शाखा कार्यालय संचालनमा ल्याएको छ।
जोरपाटी र कुलेश्वर शाखा कार्यालयहरुकोे अध्यक्ष मनोज कुमार केडियाले उद्घाटन गरे। ति शाखा कार्यालयहरु मार्फत सम्पूर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलव्ध हुने बैंकले जनाएको छ।
यीसहित बैंकका ७७ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम र ७० शाखारहित बैंकिङ्ग सेवा पुगेको छ।