सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा ताराचन्द केडिया नियुक्त भएका छन्।
संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले राजीनामा दिएपछि रिक्त उक्त स्थानमा ताराचन्दलाई समितिले नियुक्त गरेको हो।
सोमबारको समिति बैठकले स्वतन्त्र विज्ञ संचालकको पदमा निदानराज लामिछानेलाई नियूक्त गरेको छ।