अमेरिकी डलरको भाउ चार दिनदेखि स्थिर रहेको छ।
शनिबारदेखि एकको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७१ रूपैयाँ ९७ पैसा र बिक्रीमा १७२ रूपैयाँ ७५ पैसा पाइन्छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०५ पैसा तोकिएको छ।
आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ११ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७६ पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रूपैयाँ १६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ७० पैसा र बिक्रीमा २८ रूपैयाँ ८३ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ९४ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ९१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १६ पैसा तोकिएको छ।