बिहीबार स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो २० रुपैयाँ छ। अधिकतम मूल्य ३० रुपैयाँ छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्यसूचीअनुसार तराईको काउली भने किलोमा ५ रुपैयाँदेखि १० रुपैयाँसम्म सस्तो छ। तराईको काउलीको न्यूनतम मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकतम २० रुपैयाँ रहेको छ।
ज्यापु काउली भने केही महँगो छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ।
रातो मुलाको न्यूनतम मूल्य प्रतिकिलो १० रुपैयाँ र अधिकतम मूल्य १५ रुपैयाँ छ। स्थानीय सेतो मुलाको न्यूनतम मूल्य प्रतिकिलो १० रुपैयाँ र अधिकतम मूल्य १५ रुपैयाँ छ।
सेतो मुला हाइब्रिडको न्यूनतम मूल्य प्रतिकिलो १५ रुपैयाँ र अधिकतम मूल्य २० छ। लाम्चो भन्टाको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ। डल्ले भन्टाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य ५० रुपैयाँ छ। स्थानीय घिउसिमीको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ।
हाइब्रिड घिउसिमीको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ। राजमा घिउसिमीको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकतम १०० रुपैयाँ छ।
टाटे सिमीको न्यूनतम मूल्य प्रतिकिलो ३० रुपैयाँ र अधिकतम ४० रुपैयाँ छ। तिते करेलाको न्यूनतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र अधिकतम ११० रुपैयाँ छ।
आजको तरकारीको मूल्यसूची