बहुदलपछि कीर्तिपुरमा कांग्रेसलाई पहिलो जित दिलाए नकर्मीले

भन्छन्- एमालेले अवसर पाएर पनि काम गर्न सकेन, हामी जनताको विश्वास टुट्न दिन्नौं

सन्जिब बगाले

काठमाडौं, जेठ २