मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अहिले पनि जारी छ। १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दोलखा, स्याङ्जा-२, बाजुरामा मतगणना हुन सकेको छैन। अहिलेसम्म ६७ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी ठाउँमा मतगणना जारी छ।
हेर्नुस् कुन प्रदेशमा को विजयी भए र कसले अग्रता लिइरहेका छन्
कर्णाली
रूकुम पश्चिममा माओवादी अग्रता
जाजरकोटमा माओवादी विजयी
दैलेख १ मा एकीकृत समाजवादी विजयी
दैलेख २ मा कांग्रेस विजयी
डोल्पामा एकीकृत समाजवादीको अग्रता
कालिकोटमा माओवादी अग्रता
जुम्लामा राप्रपा विजयी
मुगुमा कांग्रेस विजयी
हुम्लामा माओवादीको अग्रता
सुर्खेत २ मा कांग्रेस विजयी
सुर्खेत १ मा कांग्रेसको अग्रता
सल्यानमा एकीकृत समाजवादी विजयी
सुदूरपश्चिम
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता
कैलाली २ मा माओवादीको अग्रता
कैलाली ३ नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली ४ मा कांग्रेसको अग्रता
कैलाली ५ मा कांग्रेसको अग्रता
कञ्चनपुर १ मा एमालेको अग्रता
कञ्चनपुर २ मा विजयी
कञ्चनपुर ३ मा कांग्रेस विजयी
दार्चुलामा कांग्रेस विजयी
बैतडीमा माओवादीको अग्रता
बझाङमा एकीकृत समाजवादी विजयी
डोटीमा एकीकृत समाजवादी विजयी
अछाम १ मा कांग्रेस विजयी
अछाम २ मा एकीकृत समाजवादी विजयी
बाजुरामा मतगणना भएको छैन
डडेल्धुरामा कांग्रेस विजयी
लुम्बिनी
गुल्मी २ मा एमाले विजयी
गुल्मी १ मा कांग्रेसको अग्रता
अर्घाखाँचीमा एमाले विजयी
पाल्पा १ मा एमालेको अग्रता
पाल्पा २ मा एमालेको अग्रता
रोल्पामा माओवादी विजयी
रूकुमपूर्वमा माओवादी विजयी
प्युठानमा एमाले विजयी
बर्दिया २ स्वतन्त्र विजयी
बर्दिया १ मा कांग्रेसको अग्रता
बाँके १ मा एमालेको अग्रता
बाँके २ मा राप्रपा विजयी
बाँके ३ मा कांग्रेसको अग्रता
दाङ १ मा एकीकृत समाजवादीको अग्रता
दाङ २ मा माओवादीको अग्रता
दाङ ३ मा कांग्रेसको अग्रता
कपिलवस्तु १ मा एमालेको अग्रता
कपिलवस्तु २ मा कांग्रेसको अग्रता
कपिलवस्तु ३ मा एमालेको अग्रता
रूपन्देही १ मा एमालेको अग्रता
रूपन्देही २ मा एमालेको अग्रता
रूपन्देही ३ मा कांग्रेसको अग्रता
रूपन्देही ४ लोसपा विजयी
रूपन्देही ५ मा एमाले विजयी
परासी १ मा कांग्रेसको अग्रता
परासी २ मा राप्रपाको अग्रता
गण्डकी
गोरखा १ मा कांग्रेस विजयी
गोरखा २ मा माओवादी विजयी
लमजुङमा एमाले विजयी
तनुहँ २ मा कांग्रेस विजयी
तनहुँ १ मा कांग्रेसको अग्रता
स्याङ्जा १ मा कांग्रेसको अग्रता
स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन।
कास्की १ मा एमालेको अग्रता
कास्की २ मा एमाले विजयी
कास्की ३ मा एमालेको अग्रता
पर्वतमा एमाले विजयी
बाग्लुङ २ माओवादी केन्द्र विजयी
बाग्लुङ १ मा जनमोर्चा विजयी
म्याग्दीमा कांग्रेस विजयी
मनाङमा कांग्रेस विजयी
मुस्ताङमा कांग्रेस विजयी
नवलपरासी पूर्व १ मा कांग्रेसको अग्रता
नवलपरासी २ मा कांग्रेसको अग्रता
मधेस
सप्तरी १ मा जसपाको अग्रता
सप्तरी २ मा जनमत पार्टी विजयी
सप्तरी ३ मा कांग्रेसको अग्रता
सप्तरी ४ मा कांग्रेसको अग्रता
सिरहा १ मा एमालेको अग्रता
सिरहा २ मा जसपाको अग्रता
सिरहा ३ मा एमालेको अग्रता
सिरहा ४ मा जसपाको अग्रता
धनुषा १ मा जसपाको अग्रता
धनुषा २ मा कांग्रेसको अग्रता
धनुषा ३ मा एमालेको अग्रता
धनुषा ४ मा कांग्रेसको अग्रता
महोत्तरी १ मा एमालेको अग्रता
महोत्तरी २ मा लोसपाको अग्रता
महोत्तरी ३ मा लोसपाको अग्रता
महोत्तरी ४ मा कांग्रेसको अग्रता
सर्लाही १ मा लोसपाको अग्रता
सर्लाही २ मा माओवादीको अग्रता
सर्लाहीमा ३ मा एमालेको अग्रता
सर्लाही ४ मा कांग्रेसका बागी अमरेश सिंहको अग्रता
रौतहट १ मा एकीकृत समाजवादीको अग्रता
रौतहट २ मा स्वतन्त्र २ को अग्रता
रौतहट ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहको अग्रता
रौतहट ४ मा कांग्रेसको अग्रता
बारा १ मा एमालेको अग्रता
बारा २ मा जसपाको अग्रता
बारा ३ मा एमालेको अग्रता
बारा ४ मा एकीकृत समाजवादी विजयी
पर्सा १ मा जसपा विजयी
पर्सा २ मा कांग्रेस विजयी
पर्सा ३ मा एमाले विजयी
पर्सा ४ मा कांग्रेस विजयी
बागमती
सिन्धुली १ कांग्रेस विजयी
सिन्धुली २ माओवादी विजयी
रामेछापमा कांग्रेसको अग्रता
सिन्धुपाल्चोक १ मा माओवादी विजयी
सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता
काभ्रे १ मा एमालेको अग्रता
काभ्रे २ मा एमालेको अग्रता
काठमाडौं १ कांग्रेस विजयी
काठमाडौं २ राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
काठमाडौं ३ कांग्रेस विजयी
काठमाडौं ४ कांग्रेस विजयी
काठमाडौं ५ कांग्रेस विजयी
काठमाडौं ६ राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
काठमाडौं ९ मा एमाले विजयी
काठमाडौं १० मा कांग्रेस विजयी
ललितपुर १ मा कांग्रेस विजयी
ललितपुर २ मा एमाले विजयी
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
भक्तपुर १ नेमकिपाको अग्रता
भक्तपुर २ मा कांग्रेस विजयी
नुवाकोट १ एमालेको अग्रता
नुवाकोट २ कांग्रेसको अग्रता
रसुवामा कांग्रेस विजयी
धादिङ १ मा एकीकृत समाजवादीको अग्रता
धादिङ २ मा कांग्रेसको अग्रता
मकवानपुर १ कांग्रेसको अग्रता
मकवानपुर २ एमाले विजयी
चतिवन १ राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
चितवन २ राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
चितवन ३ राप्रपाको अग्रता
प्रदेश १
ताप्लेजुङ
एमाले विजयी (योगेश भट्टराई)
पाँचथर
एमालेको अग्रता (वसन्त नेम्वाङ)
इलाम १
एमालेको अग्रता (महेश बस्नेत)
इलाम २
एमालेको अग्रता (सुवास नेम्वाङ)
झापा १
कांग्रेस विजयी (विश्वप्रकाश शर्मा)
झापा २
एमाले विजयी (देवराज घिमिरे)
झापा ३
राप्रापाको अग्रता (राजेन्द्र लिङ्देन)
झापा ४
एमालेको अग्रता (एलपी साँवा)
झापा ५
एमाले विजयी (केपी ओली)
मोरङ १
एमालेको अग्रता (घनश्याम खतिवडा)
मोरङ २
एमालेको अग्रता (ऋषिकेश पोखरेल)
मोरङ ३
कांग्रेसको अग्रता (सुनिल शर्मा)
मोरङ ४
माओवादीको अग्रता (अमनलाल मोदी)
मोरङ ५
स्वतन्त्रको अग्रता (योगेन्द्र मण्डल)
मोरङ ६
कांग्रेसको अग्रता (शेखर कोइराला)
संखुवासभा
कांग्रेसको अग्रता (दिपक खड्का)
तेह्रथुम
कांग्रेसको अग्रता (सीता गुरुङ)
धनकुटा
एमालेको अग्रता (राजेन्द्रकुमार राई)
भोजपुर
माओवादीको अग्रता (सुदन किराती)
उदयपुर-१
कांग्रेसको अग्रता (नारायण खड्का)
उदयपुर-२
एमाले विजयी (अम्बरबहादुर रायमाझी)
सोलुखुम्बु
एमालेको अग्रता (मानविर राई)
ओखलढुंगा
कांग्रेस विजयी (रामहरी खतिवडा)