धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले निरन्तर अग्रता लिइरहेका छन्।
यहाँ मतगणना जारी छ।
अहिलेसम्म रामनाथ १४ हजार ९ सय ३४ मतसहित अघि छन्।
नेकपा एमालेका उम्मेदवार खेम लोहनी ११ हजार ६ सय २६ मतसहित पछि छन्।
उनीहरूबीच तीन हजार तीन सय ८ मतको अन्तर छ।