सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले अग्रता कायमै राखेका छन्।
उनले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसँग ६४६ मतान्तरले अग्रता बनाएका हुन्।
यादवले ३८२० मत ल्याउँदा महतोले ३१७४ मत पाएका छन्।
नेकपा एमालेका राजनरायण साहले भने २५६८ मत ल्याई तेस्रो स्थानमा छन्।