मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु रारउत पुन: निर्वाचित भएका छन्।
पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (ख)मा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उनी निर्वाचित भएका हुन्।
उनले ७ हजार ५४५ मतसहित विजयी भएका हुन्।
नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन्।