कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पछि पार्दै श्री नगीन्द्र शाहीले अग्रता लिएका छन्।
कालिकोट प्रतिनिधि सभा क्षेत्र नम्बर १मा नेकपा एमालेका उम्मेदवार श्री नगीन्द्र शाहीले नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई पछि पारेका हुन्।
नगीन्द्र १६१७ मतसहित अग्रस्थानमा छन्। महेन्द्रले भने ११८३ मत पाएका छन्।
यसअघि महेन्द्रले सुरूवाती अग्रता लिएका थिए।