कास्की–२ मा एमालेकी विद्या भट्टराईले अग्रता कायमै राखेकी छन्।
हालसम्मको मतगणना अनुसार उनले ७९३१ मत पाएकी छन्।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५५०८ मत पाएका छन्। मतगणनाको सुरूआती चरणमा कँडेलले अग्रता लिएका थिए।
मंगलबार साँझबाट भने घन्टीलाई पछि पार्दै विद्याले अग्रता लिन थालेकी हुन्।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले भने ३४०३ मत पाएका छन्।