ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका एमाले सचिव योगेश भट्टराईले मतान्तर घटाएका छन्।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार नेकपा माओवादी केन्द्रका खेल प्रसाद बुडाक्षेत्रीले अहिलेसम्म ३०६६ मत पाउँदै अग्रस्थानमा छन्।
एमाले सचिव भट्टराईले भने हालसम्म २५८३ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ४८३ छ।