पछिल्लाे समयकी चर्चित गायिका रचना रिमाल र हेमन्त कान्छा रसाइलीको आवाज रहेको नयाँ गितको भिडिओ सार्वजनिक भएको छ । असफल प्रेम र वियोगपछीको पीडा समेटिएको ‘सम्झि किन रुन्थेँ म’ बोलको गीतको शब्द शृजना संचारकर्मी गोविन्द बानियाँ म्याग्देलीले गरेका हुन्।
भिडिओमा बिभिन्न टेलीसिरियल र म्युजिक भिडिओबाट चर्चा कमाएकी आशा खड्का सुकुमायासँगै गायक हेमन्त कान्छा र विनोद राईको अभिनय रहेको छ। गायक स्वयंकै निर्देशन रहेको भिडिओ टिभि ९९ एचडी यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो