साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलको खेल पेनाल्टीमा धकेलिएको छ।
लामो समय विवाद भएर रोकिएको खेलमा नेपालले गरेको गोललाई मान्ने वा नमान्ने विषयमा विवाद भएको थियो। भारतले गोल गरेपछि नेपालले पुन: गोल गरेको थियो। तर त्यसलाई अस्वीकार गरिएको थियो।
लामो समय रोकिएको खेल पुन: सुरू भएपछि साबित्रा भण्डारी 'साम्बा'ले गोल फर्काएर पेनाल्टीसम्म धकेलेकी हुन्।
तस्बिरमा हेर्नुस् साम्बाको सेलिब्रेशन: