नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि साविक विजेता जनकपुर बोल्ट्सले सात खेलाडी रिटेन गरेको छ।
जनकपुरले मार्की खेलाडी आसिफ शेखसहित अनिलकुमार साह, ललित राजवंशी, रुपेश सिंह, किशोरु महतो, शुभ कंसाकार र तुलबहादुर थापालाई टोलीमा राख्ने निर्णय गरेको हो।
रिटेन खेलाडी : आसिफ शेख (मार्की), अनिलकुमार साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसाकार, तुलबहादुर थापा।
रिलिज खेलाडी : हेमन्त धामी, मयन यादव, विशाल सुस्लिङ, आकाश त्रिपाठी, अरनिको यादव र शेर मल्ल।