टी-२० सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरूद्ध फाइनल खेल खेलिरहेको छ।
मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको छ। 
यो समाचार तयार पर्दासम्म नेपालले ११ ओभरमा दुई विकेट गुमाएर १०८ रन जोडेको छ। 
ओपनर कुशल भुर्तेलले २० रन बनाएर आउट भए। उनले १० बलमा एक चौका र दुई छक्का प्रहार गरे। चौथो ओभरको तेस्रो बलमा डच बलर भान डेरलाई स्कुप सट प्रहार गर्ने क्रममा उनी बोल्ड भएका थिए। 
नेपालका कप्तान रोहितकुमार पौडेल २५ रन जोडेर आउट भएका छन्। रोहित दशौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। आउट हुनुअघि उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
हेर्नुस् तस्बिरहरू:
-ink-1709620156.jpeg)
-ink-1709620155.jpeg)
-ink-1709620155.jpeg)
-ink-1709620155.jpeg)
-ink-1709620154.jpeg)
-ink-1709620154.jpeg)
-ink-1709620154.jpeg)
-ink-1709620153.jpeg)
-ink-1709620153.jpeg)
-ink-1709620153.jpeg)
-ink-1709620153.jpeg)

-ink-1709618803.jpeg)
-ink-1709618803.jpeg)
-ink-1709618802.jpeg)
-ink-1709618802.jpeg)
-1709623673.jpeg)
-1709623674.jpeg)
-1709623673.jpeg)
-1709623672.jpeg)
-1709623672.jpeg)
-1709623672.jpeg)