नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।
बिहीबार वालिङमा भएको स्वर्ण भिडन्तमा एपिएफले नेपाल पुलिसलाई २-१ गोलले हरायो।
एपिएफको जितमा दुवै गोल सावित्रा भण्डारीले दुई गोल गरिन्।
पुलिसका लागि निरू थापाले एक गोल गरिन्। कास्य पदक भने त्रिभुवन आर्मीले जित्यो।
कास्य भिडन्तमा आर्मीले प्रदेश एकलाई हराएको थियो।