काठमाडौंको पार्क भिलेज होटलबाट चाँदीका भाँडावर्तन चोरी भएको छ।
मध्यराति करिब साढे १ बजेतिर बुढानिलकण्ठ नगरपालिका-३ स्थित पार्क भिलेज होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका सामान चोरी भएको प्रहरीले जनाएको छ।
विभिन्न भाँडावर्तन र ल्यापटप एउटा पनि चोरी भएको छ।
प्रहरीले चोरीमा संलग्न हाल फरार छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।