प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि बढाएका छन्।
प्रतिनिधि सभाको बैठकमा अहिले बजेटमाथिको छलफल जारी छ।
आफूहरूको विरोधका बाबजुद बैठक अगाडि बढाउने कोसिस भएको भन्दै राप्रपाले आज पनि संसद बैठक बहिष्कार गरेको छ।
रास्वपा भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै वेल घेराउ गरिरहेको छ।
-1750058285.jpg)
-1750058284.jpg)
-1750058284.jpg)
-1750058283.jpg)
-1750058283.jpg)
-1750058281.jpg)
-1750058281.jpg)
-1750058277.jpg)
-1750058277.jpg)
-1750058276.jpg)
-1750058274.jpg)
-1750058275.jpg)
-1750058275.jpg)
-1750058276.jpg)
-1750058278.jpg)