उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।
नेपाल आएका भारतीय मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई मन्त्रालय पुगेर भेटेका हुन्।
भारतीय मन्त्री भट्टर अरुण–३ जलविद्युत आयोजना क्षेत्रको स्थलगत भ्रमण गर्न नेपाल आएका थिए।