प्रहरी प्रधान कार्यालयले ३५ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ। राष्ट्रियअनुसन्धानबाट नेपाल प्रहरीमा सारिएका १२ मध्ये र बाँकी अरुलाई एसपीमा बढुवाका लागि हेडक्वाटरले सिफारिस गरेको हो ।
सिद्धि विक्रम शाह, सुशिल सिंह राठौंर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमाप्रसाद चर्तुवेदी, ओमबहादुर राना, सुरेन्द्र बहादुर गुरुङ्ग, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत बढुवा सुचीमा परेका छन् ।
उनीहरु राष्टिय अनुसन्धानबाट प्रहरीमा समावश गरिएका प्रहरी हुन् । राजन अधिकारी, इश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेश कुमार आर्चाय, अरुण पौडेल, राजेन्द्र भट्ट, मनोज कुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया पनि बढुवामा परेका छन् ।
रविराज खड्का,सुर्दशन प्रसाद कोइराला, विनोद घिमिरे, जिवनकुमार श्रेष्ठ क, जयराज सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र घर्ती, रामेश्वर प्रसाद यादव, दिलिपसिंह देउजा र संजिव शर्मा दास पनि बढुवामा परेका छन् ।
दासलाई रामेछाप घटनामा मध्य क्षेत्र प्रहरी कार्यालयले विभागिय कारबाहीका लागि हेडक्वाटरमा पत्र पठाएको थियो । बलात्कारपछि बालिकाको हत्या गर्नेसँग साँठसाठ गरेको आरोप उनीमाथि छ।