माेरङकाे रंगेलीमा रहेको अस्थाई ट्राफिक चेक पाेस्टले २०७३ साउन महिना देखि २०७४ असार महिना सम्म रंगेली अासपासका क्षेत्रमा ट्राफिक नियम उल्ङ्घन गरेका सबारी साधनबाट ७ लाख ७० हजार ५ सय रुपैयाँ राजस्व संङकलन गरेकेा छ।
अस्थाई ट्राफिक चेक पाेष्टले विभिन्न समयमा चेकजाँच गर्ने क्रममा साे रकम संङकलन गरेके हेा।
ट्राफिक चेक पाेष्टका ईन्चाज दिनेश कुमार चाैधरीले १ सय ४० ट्रक बाट ७० हजार ,६३ बस बाट ३१ हजार ५ सय, १ सय ९८ कारजिप बाट ९९ हजार , ३ सय ट्रयाकटर बाट १ लाख ५५ हजार , ७ सय ३० माेटरसाईकल बाट ३ लाख ६५ हजार ,९३ बटा सिटिसबारी र टेम्पु बाट ४६ हजार ५ सय र अन्य बाट ३ हजार ५ सय रुपैया राजस्व संकलन भएकाेअाईतबार बताए।