नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूमाथि लागेको भ्रष्टाचारको आरोपप्रति आपत्ति जनाएका छन्।
नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मंगलबार सामाजिक सञ्जालमार्फत विभिन्न विवरण सार्वजनिक गरेका थिए।
उक्त सामग्री खरेलले सुनियोजित रूपमा दूषित मनसायका साथ सार्वजनिक गरेको आरोप घिसिङले लगाएका छन्।
यस्तो छ घिसिङको विज्ञप्ति: