काठमाडौं महानगरपालिकाकाले श्रमिकहरुले महिनामा न्यूनतम् १६ हजार ८ सय पारिश्रमिक पाउने भएका छन्। महानगरले श्रमिकहरुको दैनिक ज्यालादर निर्धारण गरेको छ।
श्रमिकहरु मध्ये सबैभन्दा थोरै ज्याला पाउने माली, सहायक परिचालक, स्वीपर, मेहत्तर, धोवी, वन हेरालु, चौकिदार आदीको श्रम शुल्क दैनिक ५ सय ६० रुपैयाँ तोकिएको छ।
त्यसैगरी सबै भन्दा धेरै ज्याला प्याच वर्कर (रात्री समयकमा काम गर्ने) सुपरभाइजरले पाउने भएका छन्। उनीहरुको लागि दिनको ९ सय ८० रुपैयाँ अर्थात मासिक २९ हजार ४ सय तोकिएको छ।
यस्तो छ महानगरले तोकेको न्यूनतम् ज्यालादरः[caption id="attachment_99307" align="alignnone" width="820"]
()[/caption]