मनकामनाहार्डवेयरएण्डसप्लायर्सकाेनयाँशाखा थलीरसतुंगलमासुरू भएकाेछ।
कार्यक्रममाशंकरग्रुपनेपालकाअध्यक्षशंकरलालअग्रवाललेरिवनकाटेरसुभारम्भगरेकाेउक्तकार्यक्रममानेपालकाेनिर्माणसामग्रीउत्पादनगर्नेप्राय:सबैउद्याेगकाप्रमुखवाप्रतिनिधिहरूरनिर्माणक्षेत्रसँगसम्बन्धित व्यवसायीहरूकाेउपस्थितिरहेकाेथियाे।
कार्यक्रममाअम्बेस्टिल्स, अम्बेसिमेन्ट, अर्घाखाचीसिमेन्ट, बृजसिमेन्ट, अशाेकस्टिल्स इन्डस्ट्रिज, नारायणीस्टिल्स, राजेशहार्डवेयर, गाेयलस्टिल्स, ह्वासिनसिमेन्ट, हाेङ्सीसिमेन्ट, हुलासस्टिल्स, हुलासवायर इन्डस्ट्रिज, जगदम्बाप्लास्टिक, जगदम्बा इन्टरप्राइजेज, स्वस्तिकराेलिङमिल्स, हुलासआइरन, मारूतीसिमेन्ट, सिद्धिलक्ष्मीस्टिल्स, राजेशमेटलक्राफ्ट, पाल्पासिमेन्ट, लक्ष्मीस्टिल, सर्बाेत्तमसिमेन्ट, शुभश्रीजगदम्बासिमेन्ट, प्रिमियमस्टिल, गाेयंकास्टिल, युनाइटेडसिमेन्ट लगायतकाअन्य विभिन्न उद्याेगकाप्रमुखरप्रतिनिधिहरूतथानिर्माणक्षेत्रसँगसम्बन्धित व्यवसायीहरूकाेउल्लेख्यउपस्थितिरहेकाे थियाे।
मुख्यकार्यालयबनेपारहेकाेमनकामनाहार्डवेयरएण्डसप्लायर्सलेबनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढरथलीकाठमाडौंबाटआफ्नाे व्यवसायगर्दैआएकाेछ।
मनकामनाहार्डवेयरकासञ्चालकरामप्रसादझाङलेआजबाटकाठमाडौं, भक्तपुर, धादिङ, नुवाकाेटआधारमानेरत्यहाँकाहार्डवेयरतथानिर्माणव्यवसायीलाईसुलभरसहजताकाेलागियाेशाखासुरूगरिएकाेजानकारीदिए।
अर्का सञ्चालकसज्जनकुमारअग्रवाललेहाम्राेयाेशाखा विस्तारलेकाठमाडौंआसपासकाेग्राहकहरूलाईअत्यन्तसहजरसजिलाेहुनेबताए।
अहिलेहामीलेबागमतीप्रदेश, मधेसप्रदेशरगण्डकीप्रदेशमाप्रत्यक्षरदेशैभरीसेवादिँदैआएकाेमाअबदेशकापूर्वरपश्चिमकाअन्य सहरहरूमासमेतशाखा विस्तारगर्दैजानेबताए।
कार्यक्रममासतुगंलशाखाप्रमुखराेशनपाठकलेआजबाटसुरूगरिएकाेमनकामनाहार्डवेयरकाेसतुंगलशाखालाईमायागरेरसेवागर्नेअवसरदिनसम्पूर्णनिमार्णसँगसम्बन्धितउद्यमीरव्यवसायीहरूलाईआग्रहगरे।