सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
आइतबार एकको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४६ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९८ पैसा तोकिएको छ।
आइतबार युरो एकको खरिददर १४६ रूपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रूपैयाँ ९९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा घटेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७१ रूपैयाँ ०८ पैसा र बिक्रीमा १७१ रूपैयाँ ८४ पैसा पाइन्छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ १० पैसा र बिक्रीमा ८८ रूपैयाँ ४९ पैसा तोकिएको छ।
त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०६ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार ३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ३० रूपैयाँ ४४ पैसा पाइन्छ।
सोमबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ८४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १४ पैसा तोकिएको छ।