Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बिहीबार, असोज २, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

आमा

कविता परियार

कविता परियार

साउन २

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता:

आमा तिमीले जन्म दियौ मलाई
यसलै देख्न पाए मैले संसारलाई
म भोकले रूँदा मलाई खुवायौ आफू नखाई
संघर्ष गरेर हुर्कायौ, बढायाै तिमीले मलाई

दु:ख गरेर तिमीले दियौ हामीलाई ज्ञान
हामीले गर्नु पर्छ सध‌ैं यी आमाको सम्मान
आमाले दु:ख कष्ट गरेको देखेर मेरो मन छ
'आमा' शब्द सुन्दा पनि मेरो त मनै छुन्छ

चौरमा हेर ती झारपात छन् साना
मलाई छोडी कहीँ नजानुस् मेरी प्यारी आमा
आँखामा सँधै आउँछ तिम्रै महुारको चित्र
बसेकी छन् मेरी आमा मेरै मुटुभित्र

मलाई हुकाउन, बढाउन तिमीले धेरै हन्डर सह्यौ
मेरो लागि मेरी आमा तिमी भगवान सरह रह्यौ
तिमीले जस्तो अरू कसले राख्यो र मेरो ध्यान
अर्काे जन्ममा पनि हुन पाऊँ आमा तिम्रै सन्तान

(कविता परियार चन्द्राेदय माध्यमिक विद्यालय, लमजुङमा कक्षा १० मा अध्ययनरत छिन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७  १६:३४
सिफारिस
रवि लामिछानेलाई हर्षबढाइँ गर्दै जेलबाट निकालेको विषयमा गणेश कार्की र हरि ढकालको भनाभन!
रवि लामिछानेलाई हर्षबढाइँ गर्दै जेलबाट निकालेको विषयमा गणेश कार्की र हरि ढकालको भनाभन!
निर्वाचनको समय हेरफेरले अब प्रतिनिधिसभा र राष्ट्रियसभाको 'म्यान्डेट' हुनसक्छ फरक
निर्वाचनको समय हेरफेरले अब प्रतिनिधिसभा र राष्ट्रियसभाको 'म्यान्डेट' हुनसक्छ फरक
अबदेखि राष्ट्रपति निर्वाचित गर्नेछ प्रतिनिधिसभाको पुरानो म्यान्डेट र प्रदेशसभाको नयाँ म्यान्डेटले
अबदेखि राष्ट्रपति निर्वाचित गर्नेछ प्रतिनिधिसभाको पुरानो म्यान्डेट र प्रदेशसभाको नयाँ म्यान्डेटले
संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!
संघीय संसद र प्रदेशसभा चुनाव अब एकैपटक होइन, दुई वर्षको अन्तरालमा हुने!
जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस, माग्यो नाम
जेनजी आन्दोलनमा आगजनी र तोडफोड गर्ने कार्यकर्तालाई कारबाही गर्दै कांग्रेस, माग्यो नाम
भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न
भदौ २७ सम्म जसको नाम मतदाता नामावलीमा चढेको थियो, फागुनमा उसले मात्रै पाउँछ भोट हाल्न
प्रतिक्रिया दिनुहोस्

विचार

नारायण वाग्ले
जेन–जीको अब समझदारी र खबरदारी नारायण वाग्ले
सम्पादकीय
निर्वाचनबाट पिठ्युँ नफर्काऊ सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय

ब्लग

किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे
साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर
डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी
अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला

साहित्यपाटी

अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल
वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP