Setopati केटाकेटीका कुरा
Subscribe Setopati
मंगलबार, जेठ १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

आमा

पल्लवी कोइराला

पल्लवी कोइराला

असार २९

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

कविता :

तिम्रो आँखामा बसेकी छु उज्यालो दिनका लागि
तिम्रो मुटुमा बसेकी छु धड्कन दिनका लागि

तिम्रो शरीरमा बसेकी छु तिम्रो रक्षा गर्नका लागि
हो आमा म छु तिम्रो लागि, म छु तिम्रो लागि

म मर्छु तिम्रो लागि
म बाँच्छु तिम्रो लागि

म खेल्छु, नाच्छु, गाउँछु तिम्रो लागि
म सुत्छु, उठ्छु, उड्छु तिम्रो लागि

केही गर्नु छ मैले तिम्रो लागि
अघि बढ्नु छ म तिम्रो लागि

त्यसैले आमा,
म जन्मेकी छु तिम्रो लागि
मेरी आमा...मेरी आमा...मेरी आमा।

(पल्लवी कोइराला सेन्ट मेरिज हाइ स्कुल, जावलाखेल ललितपुरमा कक्षा ३ मा अध्ययनरत छिन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

[email protected]

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १३:५४
सिफारिस
कृष्णले भएभरको सम्पत्ति बेचे, अनि लक्ष्मीलाई भने– मलाई तिमी भए पुग्छ
कृष्णले भएभरको सम्पत्ति बेचे, अनि लक्ष्मीलाई भने– मलाई तिमी भए पुग्छ
विनोद चौधरीलाई दुई लाख किलो आलु बेच्ने कम्युनिस्ट नेता विप्लव यसरी गर्दै छन् खेती
विनोद चौधरीलाई दुई लाख किलो आलु बेच्ने कम्युनिस्ट नेता विप्लव यसरी गर्दै छन् खेती
'होस्टलमा बस्दा कति तनाव भयो भन्ने सीमा छैन'
'होस्टलमा बस्दा कति तनाव भयो भन्ने सीमा छैन'
सुल्झाउने निहुँमा राज्यले झनै बल्झाएको 'भिजिट भिसा'
सुल्झाउने निहुँमा राज्यले झनै बल्झाएको 'भिजिट भिसा'
पिसिओडी के हो, शरीरमा कस्तो असर पार्छ?
पिसिओडी के हो, शरीरमा कस्तो असर पार्छ?
एमाले युवा संघमा टर्‍यो सहमतिको सम्भावना, भोलि निर्वाचन
एमाले युवा संघमा टर्‍यो सहमतिको सम्भावना, भोलि निर्वाचन
आर्यन, खगेन्द्र, अञ्जना र मलिकाको महाभोज (भिडिओ)
आर्यन, खगेन्द्र, अञ्जना र मलिकाको महाभोज (भिडिओ)
चीनसामु झुकेका ट्रम्पले इयूसँग पनि कमाए खुट्टा!
चीनसामु झुकेका ट्रम्पले इयूसँग पनि कमाए खुट्टा!
सुनसान नागढुंगा-नौबिसे सडक (तस्बिरहरू)
सुनसान नागढुंगा-नौबिसे सडक (तस्बिरहरू)
प्रतिक्रिया दिनुहोस्
थप

केटाकेटीका कुरा

आमा!
मेरो गाउँको सुन्दर घर!
दुःखमा रेडक्रस 
शहीदलाई सम्मान!
मेरो अविस्मरणीय सल्यान यात्रा
मेरो रेडक्रससँगको यात्रा

विचार

अमित ढकाल
भिजिट भिसा प्रकरणका ५ विषय अमित ढकाल
डा. मुकेशराज काफ्ले
भारतले अघि बढायो 'कोसी–मेची नदी जोड' परियोजना, नेपालको धारणा के? डा. मुकेशराज काफ्ले
चेतनाथ आचार्य
यस्तो सहरमा बस्न पाए पो! चेतनाथ आचार्य
सौरभ थापा श्रेष्ठ
मेरो थर थापा श्रेष्ठ, सबैले सोध्छन्– म कसरी नेवार? सौरभ थापा श्रेष्ठ

ब्लग

भुवन केसी
जापान बसाइ कतिको सहज छ? भुवन केसी
एलिना आचार्य
समाजशास्त्रका प्रोफेसरको त्यो प्रश्न– ‘टाढा बसिछौ, छुई भएकी हाै कि क्या?’ एलिना आचार्य
डा. शमी प्रकाश पाण्डे
मायाको अदृश्य धागो! डा. शमी प्रकाश पाण्डे
राजेश हमाल
'टेन्ट क्याम्पिङ' का लागि विशेष ठाउँ! राजेश हमाल

साहित्यपाटी

एकदेव शर्मा
मन पर्दैन! एकदेव शर्मा
मणिकुमार श्रेष्ठ सिजन
निरन्तर निरन्तर‍... मणिकुमार श्रेष्ठ सिजन
पुस्कर राज जोशी
पूर्वप्रेमिका र मेरो कार्यालय एउटै परेपछि पुस्कर राज जोशी
दिपक रोका
देशमा मर्न समेत पाइने भएन! दिपक रोका

केटाकेटीका कुरा

अर्थमा पाण्डे
आमा! अर्थमा पाण्डे
समाज पाण्डे
मेरो गाउँको सुन्दर घर! समाज पाण्डे
अबिश बगाले
दुःखमा रेडक्रस  अबिश बगाले
सार्थक पौडेल
शहीदलाई सम्मान! सार्थक पौडेल

पाठक विचार

भरतमणि ज्ञवाली
बालकले ओठ टोकेपछि... भरतमणि ज्ञवाली
बिदुर दाहाल
त्रिवि सेवा आयोगलाई एक कर्मचारीको निवेदन- फेल हुन पाऊँ! बिदुर दाहाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP